Sunday, 20 September 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalमनास्लु बेसक्याम्पमा युवाको आमरण अनशन

मनास्लु बेसक्याम्पमा युवाको आमरण अनशन


जलवायु परिवर्तनका कारण नेपालका हिमताल जोखिममा परेको भन्दै गोरखाको चुमनुब्री गाउँपालिका-१ सामागाउँका युवाले मनास्लु बेसक्याम्पमा आमरण अनशन सुरु गरेका छन्।

धावा नुर्व लामाको नेतृत्वमा युवाहरूले हिमाली तथा तल्लो भेगका बासिन्दाको जीवन रक्षाका लागि हिमतालको जोखिम न्यूनीकरण गर्नुपर्ने माग राखेका छन्।

उनीहरूले हिमताल र हिमनदीको नियमित निगरानी, पानीको सतह मापन तथा जोखिम बढेमा पूर्वसूचना दिने प्रणाली स्थापना गर्न सरकारसँग माग गरेका छन्।

अनशनमार्फत नेपाल सरकार र विश्व समुदायको ध्यानाकर्षण गराउने उनीहरूको उद्देश्य छ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-09-20' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6