काठमाडौं/ नेपालको चर्चित थकाली खानाको चेन रेष्टुरेन्ट मन्त्र थकालीले बाढी पिडितका लागि २१ लाख बढी सहयोग गरेको छ । सोमबार अर्थमन्त्री स्वर्णिम वाग्लेलाई भेटेर मन्त्र थकालीका संचालकहरुले २१ लाख ११ हजार १ सय ११ रुपैया प्रधानमन्त्री राहतकोषमा हस्तान्तरण गरेको हो । विदेशबाट फर्केर २० वर्षअघि ४ जना महिला उद्यमीले मन्त्रको सुरुवात गरेको हो । पोखराको […]
WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-09-08' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6
आज भदौ २३, एक वर्षअघि आजकै दिन नेपालमा जेनजी प्रदर्शन भएको थियो। छयत्तर जनाले ज्यान गुमाए, २६ सयभन्दा बढी घाइते भए। अर्बौं रुपैयाँ बराबरको निजी तथा सार्वजनिक सम्पत्तिमा क्षति पुगेको यो प्रदर्शनले आखिर नेपाल र नेपालीलाई के दियो त? आज म तपाईंलाई यस प्रदर्शनले दिएका ५ मुख्य कुरा बताउँदैछु। सबैभन्दा पहिले, यो प्रदर्शनले नयाँ पुस्तामा […]
भारतको राजधानी नयाँ दिल्लीमा विद्यार्थीहरूको तीव्र प्रदर्शनबीच प्रधानमन्त्री नरेन्द्र मोदीले प्रश्नपत्र चुहावटका मुद्दाको सुनुवाइका लागि फास्ट ट्र्याक अदालत गठन गर्ने घोषणा गरेका छन्। बिहीबार बिहान सामाजिक सञ्जाल एक्समा सरकारको धारणा सार्वजनिक गर्दै मोदीले उक्त कुरा बताएका हुन्। प्रश्नपत्र चुहावटमा संलग्नलाई छिटो र कडा सजाय सुनिश्चित गर्न फास्ट ट्र्याक अदालत स्थापना गर्ने निर्णय गरिएको उनको भनाइ […]
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकारका निर्णयले जनतालाई हानि पुग्ने अवस्था आए पार्टीले आवश्यक सुधार गर्न भूमिका खेल्ने बताएका छन्। रौतहटमा शुक्रबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले सरकारको नियतमाथि शंका नभए पनि निर्णयहरू सुधार गर्न सकिने बताएका हुन्। लामिछानेले किसान, मजदुर, गरिब तथा विपन्न वर्गलाई असर पर्ने नीति लागू भए त्यसलाई परिवर्तन […]
नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। सम्पत्ति शुद्धीकरण विभागले पौडेललाई गत असार ८ गते पक्राउ गरेको थियो। व्यवसायी दीपक भट्टलाई गैरकानुनी आर्थिक लाभ पुग्ने गरी निर्णय गरेको आरोपमा उनलाई पक्राउ गरेको थियो। अवैध सम्पत्ति लुकाउन सहयोग गरेको तथा मतियारको भूमिका […]
काठमाडौं/ अस्ट्रेलियाको राष्ट्रिय फुटबल टोली ‘सकरुज’का लागि फिफा विश्वकप अभियानमा विपक्षी टोलीहरूको खेल विश्लेषण गर्ने जिम्मेवारी नेपाली युवा प्रसिम भण्डारीले निभाएका छन्। हाल अस्ट्रेलियाको पर्थ ग्लोरी फुटबल क्लबमा हेड एनालिस्ट रहेका प्रसिमले विश्वकपका क्रममा ‘रिमोट अपोजिसन एनालिस्ट’का रूपमा टर्की, फ्रान्स र पछि सम्भावित प्रतिद्वन्द्वी स्पेनलगायत टोलीहरूको खेल विश्लेषण गरी राष्ट्रिय टोलीलाई रिपोर्ट उपलब्ध गराएका थिए। […]
नेपाली रक ब्यान्ड १९७४ एडी ले पहिलोपटक पोर्चुगलमा सांगीतिक प्रस्तुति दिएको छ। ‘रक यात्रा’ युरोप टुरको उद्घाटन कन्सर्टका रूपमा लिस्बनमा आयोजित कार्यक्रममा करिब १५ सयभन्दा बढी दर्शक सहभागी भएका थिए। करिब तीन घण्टा चलेको कन्सर्ट ‘तिमीलाई पिरती’ र ‘सम्बोधन’ गीतबाट सुरू भएको थियो। त्यसपछि ब्यान्डले आफ्ना चर्चित गीतहरू प्रस्तुत गर्दै दर्शकलाई झुमाएको थियो। ‘पोर्चुगलमा १९७४ […]
काठमाडौं । अष्ट्रेलियाको अबर्न नेपाली कम्युनिटी (ANC) ले नेपाली नयाँ वर्ष २०८३को अवसरमा १४ अप्रिलमा भव्य सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ । कार्यक्रम दिउँसो १ बजे देखि राति ९ सम्म मेरिल्याण्ड्सको ग्रानभिल पार्कमा हुनेछ। प्रमुख प्रस्तोता प्रसिद्ध गायिका अन्जु पन्त हुनुहुन्छ भने रामेशराज भट्टाराई र सिर्जना खत्रीले सांगीतिक तथा सांस्कृतिक प्रस्तुति दिनुहुनेछ। प्रवेश निःशुल्क […]
काठमाडौं । आज तराईका जिल्लामा हर्षोल्लासका साथ होली पर्व मनाइँदैछ। पहाडमा फागु पूर्णिमा मनाएको भोलिपल्ट तराईका झापा, मोरङ, सिराहा, सप्तरी, बारा, पर्सा रौतहट,महोत्तरी,धनुषा रुपन्देहीलगायतका जिल्लाहरुमा होली मनाउने परम्परा छ। पर्वलाई मर्यादित र सुरक्षित बनाउन स्थानीय प्रशासनले विशेष सुरक्षा योजना लागू गरेको जनाएको छ। कसैको इच्छाविपरीत रङ नदल्न, ठूलो भीडमा सहभागी नहुन र ट्राफिक नियम पालना […]
काठमाडौं । म्याग्दी र मुस्ताङका अल्पसंख्यक थकाली समुदायले फागुपूर्णीको अवसरमा तीन दिनसम्म चल्ने परम्परागत तोरनल्ह पर्व मनाएका छन । पर्वमा तारो हान्ने खेल, मौलिक वेषभूषामा सजिएर नाचगान, गोटा खेल र शुभकामना साटासाट गर्नेगरिन्छ । नेपालका विभिन्न क्षेत्रमा करिब ११ हजार थकाली जातिको बसोबास रहेको छ। विशेष गरी बेनी, दाना, भुरुङ–तातोपानी, दरवाङ र थासाङ क्षेत्रमा थकाली […]
WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-09-08' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6