Friday, 23 October 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Home ∕ Australia ∕ भोटेकोशी बाढी प्रभावित ११० बालबालिकाको पढाइदेखि बसाइसम्मको जिम्मा एमआइटी ग्रुप फाउन्डेसनले लिने

भोटेकोशी बाढी प्रभावित ११० बालबालिकाको पढाइदेखि बसाइसम्मको जिम्मा एमआइटी ग्रुप फाउन्डेसनले लिने


भोटेकोशी बाढीबाट प्रभावित योग्य अधिकतम ११० बालबालिकालाई MIT ग्रुप फाउन्डेसनले कक्षा १२ सम्म शिक्षा र आवश्यक सहयोग दिने भएको छ।

फाउन्डेसनले यसका लागि ५७ करोड ८५ लाख रुपैयाँसम्मको दीर्घकालीन बजेट छुट्याएको छ।

राष्ट्रिय बाल अधिकार परिषद्ले बालबालिकाको पहिचान तथा प्रमाणीकरण गर्नेछ भने फाउन्डेसनले व्यक्तिगत आवश्यकताका आधारमा सहयोग गर्नेछ।

सहयोगमा विद्यालय शुल्कसँगै किताब, पोसाक, स्वास्थ्य, पोषण, यातायात, बसाइ र मनोसामाजिक सहयोगसमेत समेटिनेछ।

बालबालिकाको अवस्था र आवश्यकताअनुसार फरक-फरक व्यक्तिगत सहयोग प्याकेज तयार गरिने फाउन्डेसनले जनाएको छ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-10-23' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6