Sunday, 22 November 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Home ∕ News ∕ सोलुखुम्बुको फेरिचेमा दुई हेलिकोप्टर ठोक्किँदा एक विदेशी पर्यटकको निधन अर्का एक घाइते

सोलुखुम्बुको फेरिचेमा दुई हेलिकोप्टर ठोक्किँदा एक विदेशी पर्यटकको निधन अर्का एक घाइते


सोलुखुम्बुको फेरिचेमा दुई हेलिकोप्टर एक आपसमा ठोक्किँदा एक विदेशी पर्यटकको निधन भएको छ। अर्का एक जना भने घाइते भएका छन्।

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकास्थित सगरमाथा क्षेत्रको फेरिचे हेलिप्याडमा दुई हेलिकोप्टर आपसमा ठोक्किँदा सो घटना भएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी कमल थापा मगरले जानकारी दिनुभयो।

उहाँका अनुसार दुर्घटनामा एक विदेशी पर्यटकको घटनास्थलमै मृत्यु भएको हो। घाइतेलाई उद्धार गरी लुक्ला ल्याइसकिएको छ।

निधन भएका व्यक्ति कुन देशका नागरिक हुन भन्ने अहिले खुल्न बाँकी रहेको उहाँले बताउनुभयो।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-11-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6