साउन १५ गतेभित्र भित्र शुल्क नबुझाए डिम्याट खाता रोक्का हुने
साउन १५ गतेभित्र डिम्याट खाताको नवीकरण शुल्क नतिर्ने लगानीकर्ताको खाता १६ गतेदेखि स्वतः रोक्का हुने भएको छ।
सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले तोकिएको म्यादभित्र शुल्क नतिरे सेयर खरिद-बिक्रीलगायत डिम्याटसम्बन्धी सेवा अवरुद्ध हुने जनाएको छ।
नवीकरण शुल्क भने मेरो सेयरमार्फत अनलाइनबाटै तिर्न सकिने व्यवस्था रहेको छ।















तपाईको प्रतिक्रिया