Friday, 23 October 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Home ∕ Nepal ∕ नेपाली कांग्रेसको कुन पदमा उम्मेदवारी दिन कति लाग्छ शुल्क?

नेपाली कांग्रेसको कुन पदमा उम्मेदवारी दिन कति लाग्छ शुल्क?


नेपाली कांग्रेस सभापतिदेखि केन्द्रीय सदस्यसम्म उम्मेदवारी दिन कति शुल्क लाग्छ?

कांग्रेसको निर्वाचन समितिले १५ औं महाधिवेशनमा उम्मेदवार मनोनयन दर्ताका शुल्क तोक्छ तर शुल्क भने पद अनुसार फरक पर्छ।

सभापति- ४० हजार

उपसभापति र महामन्त्री- ३० हजार

सहमहामन्त्री- २० हजार

केन्द्रीय सदस्य पदका लागि भने ११ हजार

यसैगरी सभापति पदका लागि १० जना प्रस्ताव र १० जना समर्थक अनिवार्य गरिएको छ।

उपसभापति र महामन्त्री पदका लागि ७/७ जना प्रस्तावक र समर्थक, सहमहामन्त्री पदका लागि ५/५ जना प्रस्तावक र समर्थक अनिवार्य गरिएको छ।

केन्द्रीय सदस्य पदका लागि भने ३/३ जना प्रस्तावक र समर्थक मनोनयनपत्रमा अनिवार्य रूपमा उल्लेख गर्नुपर्ने छ।

आफूले उम्मेदवार हुन चाहेको पदका लागि सोही पदमा अर्को व्यक्तिको हकमा प्रस्तावक र समर्थक हुन समेत पाइदैन।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-10-23' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6