Friday, 23 October 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Home ∕ Nepal ∕ महिलामाथि दुर्व्यवहारको आरोप लागेका सांसद सुनारमाथि छानबिन सुरू

महिलामाथि दुर्व्यवहारको आरोप लागेका सांसद सुनारमाथि छानबिन सुरू


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारमाथि महिलालाई दुर्व्यवहार गरेको भनिएको अडियो सार्वजनिक भएपछि पार्टीले आन्तरिक छानबिन सुरू गरेको छ।

रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले विज्ञप्ति जारी गर्दै केन्द्रीय अनुशासन आयोगलाई घटनाको सत्यतथ्य पत्ता लगाउन तत्काल छानबिन प्रक्रिया अघि बढाउन निर्देशन दिएको बताउनुभएको छ।

छानबिन निष्कर्षमा नपुगेसम्म सांसद सुनारलाई कुनै पनि औपचारिक सार्वजनिक कार्यक्रममा सहभागी नहुन पनि निर्देशन दिइएको आचार्यले जनाउनु भएको छ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-10-23' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6