Friday, 23 October 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Home ∕ Nepal ∕ कांग्रेसको मतगणना तीव्र, बुधबारसम्म नतिजा सार्वजनिक गर्ने लक्ष्य

कांग्रेसको मतगणना तीव्र, बुधबारसम्म नतिजा सार्वजनिक गर्ने लक्ष्य


नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि सानेपास्थित पार्टी कार्यालयमा मतगणना तीव्र पारिएको छ।

केन्द्रीय निर्वाचन समितिका अनुसार २५ वटा समूह बनाएर एकैपटक मतगणना भइरहेको छ। दुई क्लस्टरको गणना सकिएको छ भने चार क्लस्टरको गणना जारी छ।

जनसम्पर्कतर्फका सात जना केन्द्रीय सदस्य र पिछडिएको क्षेत्रतर्फका सहमहामन्त्री तथा केन्द्रीय सदस्यको मतगणना सम्पन्न भएको छ। धेरैको चासो रहेको खुलातर्फका ४५ केन्द्रीय सदस्यको मतगणना सुरु गर्ने तयारी छ।

निर्वाचन समितिले दसैंलाई ध्यानमा राख्दै बुधबारसम्म सबै पदको नतिजा सार्वजनिक गर्ने लक्ष्य राखेको छ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-10-23' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6