Friday, 23 October 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Home ∕ News ∕ पोखरामा स्कुल बस दुर्घटना हुँदा ३ विद्यार्थी र एक स्थानीयको मृत्यु

पोखरामा स्कुल बस दुर्घटना हुँदा ३ विद्यार्थी र एक स्थानीयको मृत्यु


पोखरामा स्कुल बस दुर्घटना हुँदा तीन विद्यार्थी र एक स्थानीय गरी पाँच जनाको मृत्यु भएको छ।

मृत्यु हुने स्थानीय पोखरा–२८ का ६५ वर्षीय बाबुराम तिवारी हुन्। उनी उपचारका लागि जाँदै गर्दा बसमा लिफ्ट लिएर चढेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी वीरेन्द्र पासवानले जानकारी दिनुभयो।

मृत्यु हुनेमा अन्य दुई बालिका र एक बालक छन्।

शुक्रबार बिहान पोखरा महानगरपालिका-२८, माझठानामा कालिका इङ्लिस बोर्डिङ स्कुलको बस सडकबाट करिब २०० मिटर तल खसेको थियो।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-10-23' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6