Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeVideoघान्द्रुक कसरी बन्यो पर्यटकिय गाउ ? Ghandruk village | Kisham Gurung | Facebook live

घान्द्रुक कसरी बन्यो पर्यटकिय गाउ ? Ghandruk village | Kisham Gurung | Facebook live




किसम गुरुङ २२ वर्षदेखि घान्द्रुकको विकासमा जुटेका छन् । सिंगापुरबाट पैसा कमाएर २२ वर्ष अघि किसम जन्मथलो घान्द्रुक फर्केर होटल व्यवसाय थाल्ने सुरसारमा थिए । यसअघि कहिल्यै होटल नभएको गाउमा उनको तयारी देखेर सबैले पागल भने । तर त्यहि पागल आज नेपालकै सफल पर्यटन व्यवसायी मात्रै बनेन् बरु घान्द्रुकको ढुकढुक बनेका छन् । तीनै प्रेरणादायी युवास‌ग पत्रकार सरल गुरुङ्ले घान्द्रुकमै पुगेर फेसबुकमा लाइभ अन्तरवार्ता गरेका छन् । मन परे सेयर गर्नुस् ।

source



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6