Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaएनआरएनएको चुनावी कार्यतालिका सार्वजनिक, मार्च २१ र २२ मा मतदान

एनआरएनएको चुनावी कार्यतालिका सार्वजनिक, मार्च २१ र २२ मा मतदान


काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को आगामी निर्वाचनको कार्यतालिका सार्वजनिक भएको छ । निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत भीमसेन बन्जराले मनोनयन दर्ताको मिति यही फागुन २० (मार्च ४) गते निर्धारण गरेर तालिका सार्वजनिक गरिएको जानकारि दिनुभएको हो ।

आगामी बिहीबारदेखि फागुन १० गतेसम्म प्रारम्भिक महाधिवेश प्रतिनिधिको नामावली प्रकाशन गर्ने कार्यक्रम तालिकामा राखिएको छ । चैत ७ र ८ गते मतदान कार्यक्रम रहेको निर्वाचन समितिले जारी गरेको तालिकामा उल्लेख छ ।  एनआरएनको चुनावी तालिका सार्वजनिक भएसँगै विश्वभरका नेपालीहरुमा चुनावी सरगर्मी बढेको छ ।
यस्तो छ, एनआरएनएको निर्वाचन तालिका :

 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6