Sunday, 25 October 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Home ∕ Australia ∕ पल शाह विरुद्ध जबरजस्ती करणीको जाहेरी दर्ता

पल शाह विरुद्ध जबरजस्ती करणीको जाहेरी दर्ता


काठमाडौ/अभिनेता पल शाहमाथी जबरजस्ती करणीको जाहेरी दर्ता भएको छ । एक युवतीले पलविरुद्ध जिल्ला प्रहरी कार्यलय तनहुँमा किटानी जाहेरी दिएको बुझिएको छ ।

घटनास्थल तनहुँ भएकाले त्यहा उजुरी  दर्ता भएको हो |   एउटा म्यूजिक भिडियोको सुटिङका सिलसिलामा तनहुँ गएका बेला शाहले‘फकाएर’ जबर्जस्ती करणी गरेको अभियोग शाहमाथि छ । उक्त युवती १७ वर्ष मात्र भएको बुझिएको छ । नेपालको फौजदारी कानुनले १८ वर्षभन्दा मुनीकासंग सहमति मै गरेको शारिरिकसम्बन्धलाई पनि जबरजस्ती करणी मान्दछ । यो घटनामा दोषी ठहरिए १० देखि १२ वर्ष कैद सजाय हुने व्यवस्था छ ।


ट्याग : #Paul shah
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-10-25' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6