Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaन्युसाउथवेल्सको इलावारा क्षेत्रमा भारी वर्षा, प्रहरीको यस्तो छ अपिल

न्युसाउथवेल्सको इलावारा क्षेत्रमा भारी वर्षा, प्रहरीको यस्तो छ अपिल


ब्रिजबेन । Lake Illawarra District प्रहरीले इलावारा क्षेत्रमा आज पनि भारी वर्षाको सम्भावना रहेको जानकारिसहित सचेतनाका लागि अपिल गरेको छ । भर्खरैको वर्षाले रोयल राष्ट्रिय निकुञ्ज क्षेत्रमा पहिरो र स्थानीय क्षे त्रमा बाढी निम्त्याएको जानकारि गराइएको छ ।

तल थिरौलसम्मको तटमा बाढी पहिरोले ठूलो जोखिम निम्त्याएको भन्दै राष्ट्रिय निकुञ्ज हुँदै ड्राइभिङ नगर्न र सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न आह्वान गरिएको छ । सावधानीसहित ड्राइभ गर्न, आवश्यक सुरक्षा सावधानी अपनाउन् र सडकहरूमा यात्राका क्रममा अवस्थाको एकिन गर्न भनिएको छ । चालकहरूलाई www.livetraffic.com लाई निगरानी गरेर गन्तव्य तय गर्न समेत भनिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6