Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaको हुन् अष्ट्रेलियाका नयाँ प्रधानमन्त्री एन्थोनी एल्बनिजी ?

को हुन् अष्ट्रेलियाका नयाँ प्रधानमन्त्री एन्थोनी एल्बनिजी ?


ब्रिजवेन/अष्ट्रेलियाको ३१ अौ प्रधानमन्त्रीमा लेबर पार्टीका नेता एन्थोनी एल्बनिजी बन्ने तय भएको छ । आज सम्पन्न संघिय निर्वाचनमा लेबर पार्टीले बहुमत प्राप्त गर्ने भएपछि एन्थोनी प्रधानमन्त्री हुने भएको हो ।

अल्बो’ उपनामले चिनिने एन्थोनी सन् २०१९ देखि लेबर पार्टीका नेता छन् । ५९ वर्षिय एन्थोनी सिड्नी म्यारिकभिलका स्थानिय बासिन्दा हुन् । एन्थोनी एकल आमाका सन्तान हुन् ।

२६ वर्षदेखि संघिय संसदमा रहदै आएका एन्थोनी अष्ट्रेलियाका ३१ अाै प्रधानमन्त्री बन्न लागेका हुन् । सन् २०१३ मा लेबरका प्रधानमन्त्री केभिन रडको पालामा एन्थनी कार्यबहाक प्रधानमन्त्री समेत बनेका थिए । अर्थशास्त्र अध्ययन गरेका एन्थोनीको झुकाव भने सधै राजनीतिमै रहदै आएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6