Saturday, 24 October 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Home ∕ Australia ∕ अष्ट्रेलियाका नयाँ प्रधानमन्त्री एन्थोनीद्वारा सपथ ग्रहण, आजै जापान जादै

अष्ट्रेलियाका नयाँ प्रधानमन्त्री एन्थोनीद्वारा सपथ ग्रहण, आजै जापान जादै


ब्रिजवेन/ ३१ औ प्रधानमन्त्रीका रुपमा लेबर पार्टीका नेता एन्थोनी एल्बनिजीले आज सपथ ग्रहण गर्नु भएको छ । शनिवार सम्पन्न संघियनिर्वाचनमा लेबरले बहुमत ल्याएपछि यसका नेता एन्थोनी प्रधानमन्त्री चुनिनु भएको हो ।

राजधानी क्यानवेरास्थित गभरमेन्ट हाउसमा आज बिहान भएको विशेष कार्यक्रममा गर्भनर जनरल डेभिड हार्लिले एन्थोनीलाईप्रधानमन्त्रीको सपथ दिलाउनु भएको हो । बेलायती महारानीको प्रतिनिधीका रुपमा अष्ट्रेलियाले गभर्नर जनरललाई राष्ट्र प्रमुख मान्दछ।

त्यस्तै उपप्रधानमन्त्री रिचार्ड मार्लिस्, परराष्ट्रमन्त्री पेन्नी वाङ्ग र अर्थमन्त्रीमा केटी ग्यालागरले पनि सथप लिनु भएको छ । अन्यमन्त्रीहरुको भने पछि सथप हुनेछ ।

सपथपछि प्रधानमन्त्री एन्थोनी र परराष्ट्रमन्त्री वाङ्ग क्वाड बैठकका लागि आजै जापान जाने कार्यक्रम छ ।


ट्याग : #Pm of Australia
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-10-24' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6