Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaसन्दीप लामिछानेविरुद्ध नाबालिका बलात्कारको उजुरी दर्ता

सन्दीप लामिछानेविरुद्ध नाबालिका बलात्कारको उजुरी दर्ता


काठमाडौं/ नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध एक नाबालिकाले बलात्कार गरेको आरोपमा प्रहरीमा उजुरी दिएकीछन् मंगलबार काठमाडौं प्रहरी परिसरमा जाहेरी परेको हो

गत भदौ गते तिलगंगा क्षेत्रको एक होटलमा लगेर आफूलाई लामिछानेले जबर्जस्ती करणी गरेको जाहेरीमा उल्लेख  उजुरी परेको छानबिन भईरहेको प्रहरीलाई उल्लेख गर्दै स्थानीय संचारमाध्यमहरुले जनाएका छन्

पीडित भनिएकी बालिकाले प्रशंसकको रुपमा स्न्याप च्याटमार्फत लामिछानेसँग कुराकानी गर्ने गरेको त्यसकै आधारमा भेट्न बोलाएर भदौ मानगरकोट घुमाउन लागेको पनि पीडित किशोरीले जाहेरीमा उल्लेख गरेकी छन् 

नेपाली टोलीको नेतृत्व गर्दै लामिछाने केन्याविरुद्ध ट्वान्टी२० अन्तर्राष्ट्रिय शृङखला खेल्न भदौ गते राजधानी नैरोबीतर्फ प्रस्थान गरेकाथिए  लामिछाने हाल क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिजमा छन् 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6