Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaपर्थको किंग्स पार्कमा भब्य दशै कार्यक्रम, यस्तो देखियो (फोटो फिचर)

पर्थको किंग्स पार्कमा भब्य दशै कार्यक्रम, यस्तो देखियो (फोटो फिचर)


ब्रिजबेन । नेपाली एशोसियसन अफ वेस्टर्न अष्ट्रेलियाको आयोजनामा पश्चिम अष्ट्रेलियास्थित पर्थको किंगस पार्कमा भब्य दशैं कार्यक्रमको आयोजना गरिएको छ । अक्टोबर ९ आइतबारका दिन किंग्स पार्कमा यस वर्षको बिजया दशमीको भब्य कार्यक्रम आयोजना गरिएको हो ।

कोजाग्रत पुर्णिमाका दिन नेपालीहरुलाई भेला गराएर टिका जमरा लगाउनुका साथै सामुहिक खानपानको समेत व्यवस्था गरिएको थियो । दशैं टिका र जमघटको उक्त अवशरमा पश्चिम अष्ट्रेलियाका लागि नेपालका महावाणिज्य दूत फ्रेड ब्राउनले शुभकामना दिनुभएको थियो । उहाँले दशैं कार्यक्रममा अहिलेसम्मकै व्यापक सहभागिताले भब्य बनाएको धारणा राख्नुभएको थियो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6