Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaब्रिजवेन नजिकै दोहोरो गोली हानाहानमा ६ जनाको निधन

ब्रिजवेन नजिकै दोहोरो गोली हानाहानमा ६ जनाको निधन


ब्रिजवेन/ अष्ट्रेलियाको ब्रिजवेनबाट सय किलोमिटर पश्चिममा पर्ने वेष्टर्न डाउन क्षेत्रमा प्रहरीसंगको दोहोरो गोली हानाहाना हुदा जनाको ज्यान गएको निधन हुनेमा स्पेसल अपरेसन टिमका दुई प्रहरी, एक सर्वसाधारण तीन हतियारधारी समुहका सदस्य छन्

घटनामा अन्य दुइ प्रहरी समेत घाईते भएका छन् । हराईरहेको एक व्यक्ति बारे अनुसन्धानको क्रममा प्रहरी टोली सोमबार साझँ पौने बजेतिर घटना भएको घरमा पुगेको थियो   जनाप्रहरी उक्त घरमा पुग्ने बित्तिकै भित्रबाट प्रहरीलाई निशाना बनाएर गोली हानिएको बताईएको

प्रहरीले घटना भएको  ईलाका वरिपरी आपतकालिन क्षेत्र घोषणा गरेको

कुन्सल्याण्ड प्रहरी प्रमुख क्याटरिना क्यारलले यो घटना निधन भएका प्रहरी, सर्वसाधारण उनीहरुको परिवार सिंगो प्रहरी संगठनकालागि दुखद भएको बताउनुभयो



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6