Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaसिड्नीको खोलामा नेपाली मृत भेटिए, शव नेपाल पठाउन सहयोग संकलन

सिड्नीको खोलामा नेपाली मृत भेटिए, शव नेपाल पठाउन सहयोग संकलन


ब्रिजबेन । सिड्नीको ओलाई क्रिकस्थित खोलामा एक नेपाली  मृत फेला परेका छन् । शव भेटिएको घटना बारे प्रहरीले अनुसन्धान अघि बढाएको छ भने मृतक रुपक थापाको शव परिवारलाई पठाउन मृतकका भाईको पहलमा गोफण्ड मि अभियान सुरु गरिएको छ ।

नेपालस्थित परिवारलाई शव पठाउन सुरु गरिएको सहयोग संकलन अभियान र शव पठाउन आवश्यक सबै सहयोग गर्ने बाचा एनआरएनए अष्ट्रेलिया अध्यक्ष नन्द गुरुङले गर्नुभएको छ । थापा मृत भेटिएको बारे समेत अध्यक्ष गुरुङले नै पुष्टी गर्नुभएको छ ।

सन् २०९ मा नेपालबाट अष्ट्रेलियाको सिड्नी आएका थापाको स्थायी घर गोरखा जिल्ला रहेको बताइएको छ । गो फण्ड मी मार्फत ८ हजार डलर उठाइने बताइएको छ । तपाई सहयोग गर्न चाहानुहुन्छ यो लिंकमा जानुहोस् ।


ट्याग : #Nepali in Sydney #nepaltube #australia #nepali #sydney
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6