Saturday, 24 October 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Home ∕ Australia ∕ विद्यार्थीले अष्ट्रेलियामा दुई हप्तामा ४८ घण्टा काम गर्न पाउने

विद्यार्थीले अष्ट्रेलियामा दुई हप्तामा ४८ घण्टा काम गर्न पाउने


सिड्नी, अष्ट्रेलियामा विदेशी विद्यार्थीले आगामी जुलाई १ तारिखदेखि दुई हप्तामा ४८ घण्टा काम गर्न पाउनेभएका छन् । हिजो अष्ट्रेलियाको शिक्षा विभागले जारी गरेको सुचना अनुसार, यस अघिको १५ दिनमा ४० घण्टा काम गर्न पाउने नियमलाई संशोधन गरिएको छ ।

हाल कोभिडका कारण कामदार अभाव भएपछि विदेशी विद्यार्थीहरुले गर्न पाउने काममा यसअघि लाग्दै आएको दुइ हप्ताको ४० घण्टे सिमा हटाईएको छ । तर, आगामी जुलाई १ देखि यो नियम पहिले कै अवस्थामा फर्किने सरकारले घोषणा गरिसकेको छ ।

पुरानै अवस्था फर्कने बेलामा भने अब नयाँ समय सिमा लागु हुने शिक्षा विभागले जनाएको छ ।

समय सिमा हट्दा विद्यार्थीहरुले काम गरेर प्रसस्त आम्दानी गरेका छन् । जसका कारण फि तिर्न र दैनिक खर्च धान्य सहज भएको छ ।तर, फेरि काम गर्ने समयमा सिमा तोकिदा विद्यार्थीहरुलाई पुन आर्थिक समस्या पर्ने देखिन्छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-10-24' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6