Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsअभिनेता अनमोल केसी रिहा,फिल्मको बिवाद भने यथावत

अभिनेता अनमोल केसी रिहा,फिल्मको बिवाद भने यथावत


काठमाडौं । रावायण फिल्म खेल्ने सहमति तोडेर अपराधीक विश्वासघात गरेको अभियोगमा पक्राउ नायक अनमोल केसी हिरासतमुक्त हुनुभएको छ । काठमाडौं जिल्ला अदालतले अनुसन्धान गर्न दिएको तीन दिने समयआईतवार राति समाप्त भएसँगै हाजिरी जमानीमा रिहा गरिएको हो ।

प्रहरीले अनमोललाई हाजिरी जमानीमा छाेडेपछि अभिनेता पल आफ्नै गाडी मगाएर प्रहरी हिरासतबाट घर जानुभएको थियो । अदालतले केसीकाे तीन दिन म्याद थपेकाेमा शुक्रबारबाट गणना भएकाले आईतवार राति म्याद गुज्रिएपछि छाडिएको बताइएको छ ।

आराेपीले प्रमाण नष्ट गर्ने सम्भावना नदेखिएकाे अवस्थामा प्रहरी अधिकारीले हाजिरी जमानीमा छाड्नसक्ने कानुनी प्रावधान रहेको छ । फिल्मको एडभान्स रकम र बाँकी बिवाद बारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6