एनपीएल र बजाज पल्सरबिच पार्टनरसिप सम्झौता
काठमाडौं । नेपाल प्रिमियर लिग र बजाज पल्सरबिच पार्टनरसिपको सम्झौता भएको छ ।
बिहीबार बजाजका अभिमन्यु गोल्छा र नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काबीच टू ह्वीलर पार्टनरका रुपमा सम्झौता भएको हो । सम्झौता अनुसार एनपीएल दोस्रो संस्करणमा बजाजले तीनवटा मोटरसाइकल खेलाडीलाई पुरस्कारका रुपमा उपलब्ध गराउने छ । तस्बिर : नेपाल फोटो लाइब्रेरी
















तपाईको प्रतिक्रिया