Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaपर्थमा एभरेष्ट ग्लोबल मास्टर्स सुपल लिग सुरु

पर्थमा एभरेष्ट ग्लोबल मास्टर्स सुपल लिग सुरु


ब्रिजबेन । अष्ट्रेलियाको पर्थमा नोभेम्बर – २ बाट एभरेष्ट ग्लोबल मास्टर्स सुपल लिग फुटबल प्रतियोगिता सुरु भएको छ ।

फुटबल भुटानले आयोजना गरेको प्रतियोगितामा ३५ वर्ष माथीका खेलाडी रहेका १२ वटा फुटबल क्लब सहभागी छन् ।  प्रतियोगिता ३ महिनासम्म चल्नेछ । एभरेस्ट ग्लोबल एजुकेसन मुख्य प्रायोजक रहेको फुटबल प्रतियोगिताको उद्घाटन सञ्चालक एम केसीले गर्नुभएको थियोे । पर्थमा दर्ता भएर फुलटब गतिविधि गर्दै आएको फुटबल भुटानले वर्षमा ३ वटा खेल आयोजना गर्दैआएको छ ।

वेष्टर्न अष्ट्रेलियामा ३० हजार भुटानीको बसोबास रहेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6