Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsपूर्वराष्ट्रपति भण्डारीबाट नयाँबानेश्वरस्थित संघीय संसद भवन अवलोकन

पूर्वराष्ट्रपति भण्डारीबाट नयाँबानेश्वरस्थित संघीय संसद भवन अवलोकन


काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज नयाँबानेश्वरस्थित जेन जी आन्दोलनका क्रममा आगजनी गरिएको संघीय संसद भवनको अवलोकन गर्नुभएको छ ।

Photo-NPL

भाद्र २३ र २४ गते भएको जेन जी आन्दोलनका क्रममा आगजनी गरिएको यो भवन अवलोकनको क्रममा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल समेत सहभागी हुनु भएको थियो ।

अवलोकनका क्रममा पूर्वराष्ट्रपति भण्डारी भावुक देखिनुभएको छ । Photo- NPL



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6