सर्वपक्षीय सरकारको माग गर्दै मिराज ढुंगाना लगायतका युवाको आन्दोलन घोषणा
काठमाडौं । सर्वपक्षीय सरकार गठनको माग गर्दै मिराज ढुंगाना लगायतका युवाले आन्दोलन गर्ने घोषणा गरेका छन् ।
युवाहरूको चाहाना चुनाव नभई सुशासन भएको भन्दै जेन जि अभियन्ता ढुंगानाले सरकार फेर्नु र निर्धारित मिति अघिको चुनावले निकास नदिने बताउनुभएको हो ।

युवाहरुले सरकार र राजनीतिक दलहरूलाई खबरदारी गर्न सोमबार ११ बजे माइतीघरमा भेला हुन आह्वान समेत गरेका छन् । Photo-NPL















तपाईको प्रतिक्रिया