Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalलघुवित्त तथा मिटरब्याज पीडितको काठमाडौं केन्द्रीत आन्दोलनमा

लघुवित्त तथा मिटरब्याज पीडितको काठमाडौं केन्द्रीत आन्दोलनमा


काठमाडौं । लघुवित्त तथा मिटरब्याज पीडितले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन सुरु गरेका छन् । भूमि अधिकार आन्दोलन, नेपाल लघुवित तथा वित्तीय शोषण विरुद्धको संघर्ष समिति र नेपाल मिटरव्याज विरुद्ध किसान मजदुर आन्दोलनको ब्यानरमा संयुक्त रुपमा विरोध प्रदर्शन थालिएको हो ।

Photo-NPL
Photo-NPL

पीडितहरुले आज बल्खुदेखि र्‍याली निकालेर त्रिपुरेश्वर, सहिद गेट हुँदै शान्तीवाटिकामा पुगेर विरोध सभा गरेका थिए । सरकारले आफूहरुलाई न्याय दिने प्रतिबद्धता, सहमति गरेको पुरा नगरेको भन्दै लघुवित्त तथा मिटरब्याज पीडितले अब उधारो सम्झौतामा नफर्किने बताएका छन् । Photo-NPL

 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6