Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsक्रिसमस इभमा उत्सवमय बनेका पर्यटकीय क्षेत्र ठमेल र दरबारमार्ग

क्रिसमस इभमा उत्सवमय बनेका पर्यटकीय क्षेत्र ठमेल र दरबारमार्ग


काठमाडौं । इसाई धर्मालम्वीहरुको पर्व क्रिसमस इभमा बुधबार रातभर काठमाडौँको पर्यटकीय क्षेत्र ठमेल र दरबारमार्गमा बाक्लो चहलपहल देखिएको छ ।

हरेक वर्ष डिसेम्बर २५ का दिन येशू ख्रीष्टको जन्म स्मृतिको रूप क्रिसमस मनाउने गरिन्छ । यो पर्वलाई अष्ट्रेलिया, अमेरिका, युरोपेली मुलुकमा धुमधामसँग मनाइदा नेपालका काठमाडौं, पोखरा लगायतका शहरी क्षेत्रमा समेत मनाउने गरिएको छ । सरकारले आज क्रिसमसको उपलक्ष्यमा सार्वजनिक विदा नै दिएको छ ।

नेपालमा पछिल्लो समय क्रिसमस इभसँगै अंग्रेजी नयाँ वर्षमा विभिन्न सांगीतिक कार्यक्रमसहित युवा पुस्ता रमाउदै आएका छन् । यो उत्सबले हरेक वर्ष निरन्तरता पाउदै आएको छ । Photo-NPL



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6