Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsसिड्नीमा नेपाली दम्पतीको घर झगडामा श्रीमानको मृत्यु

सिड्नीमा नेपाली दम्पतीको घर झगडामा श्रीमानको मृत्यु


सिड्नी

सिड्नीको ग्रान्भिलमा श्रीमान श्रीमातीको घर झगडामा कुटाकुट हुदा श्रीमानको ज्यान गएको छ ।
मृत्यु हुने नेपाली मुलकाे रहेको गैर आवासिय नेपाली संघ अष्ट्रेलियाका उपाध्यक्ष देव गुरुङले पुष्टी गरेका छन् ।
शनिवार राति उनीहरुबिच झगडा भएको थियो । झगडामा उनीहरुबिच धारिलो हतियार प्रयोग भएको अनुमान छ । टाउकोमा गम्भिर चोट लागेर अचेत बनेका युवालाई राति अवेर पारामेडिक्सले अस्पताल पुर्याएका थिए । तर, उनलाई बचाउन सकिएन । घाइते युवतीको अवस्था सामान्य छ ।
हालसम्मै कोही पनि पक्राउ नपरेको सेभन न्युजले जनाएको छ ।
थप विवरण आउन बाँकी छ । घटनाकाे प्रहरीले अनुसन्धान गरिरहेकाे छ ।
अष्ट्रेलियाको नेपाली समाजमा घरेलु हिंसा प्रमुख समस्या बनेको छ ।

 

https://nepaltube.com.au/archives/1831

 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6