सौराहामा हात्ती महोत्सव, फुटबल खेल्दै हात्तीहरु
काठमाडौं । चितवनको सौराहामा जारी १९ औं हात्ती महोत्सव अन्तर्गत हात्ती फुटबल प्रतियोगिता चलिरहेको छ ।

शुक्रबारदेखि सुरु भएको फुटबल भोलि सकिनेछ । शनिबार (आज) सेमीफाइनलका खेल भएका छन् । भोलि आइतबार फाइनल खेल हुनेछ ।

यसअघि हात्तीको ब्युटी पेजेन्टमा ४० वर्षकी पुनम कली २५० अंक ल्याएर प्रथम हुँदा, २० वर्षकी द्वितीय र ३५ वर्षकी चम्पा कली तृतिय भएका थिए ।

यसैगरी विभिन्न प्रतियोगितासहित हरेक वर्ष उत्सवका रुपमा हात्ती महोत्सव आयोजना गर्ने गरिएको छ ।















तपाईको प्रतिक्रिया