Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsजनतासँग मिलेर काम गर्न हाम्रो प्रहरी अभियान

जनतासँग मिलेर काम गर्न हाम्रो प्रहरी अभियान


काठमाडौं । नेपाल प्रहरीले जनतासँगसँगै रहेर काम गर्न भन्दै  हाम्रो प्रहरी अभियान सुरु गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंको आयोजनामा आइतबार बसन्तपुरबाट प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले अभियानको सुरुवात गर्नुभएको हो । यो कार्यक्रम समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत नै सुरुवात गरिएको प्रहरी महानिरीक्षक कार्कीले बताउनुभयो ।

हाम्रो  प्रहरी कार्यक्रममा नेपाल क्रिकेट एसोसिएसन क्यानका सचिव पारस खड्का, काठमाडौं महानगरका उपमेयर सुनिता ढंगोल लगायत समाजका विभिन्न क्षेत्रका अगुवाहरुको सहभागिता थियो । Photo-NPL



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6