Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsजाँचबुझ आयोगमा पुगेर पूर्वगृहमन्त्री लेखकले दिए बयान 

जाँचबुझ आयोगमा पुगेर पूर्वगृहमन्त्री लेखकले दिए बयान 


काठमाडौं । तत्कालीन गृहमन्त्री एवं कांग्रेस नेता रमेश लेखकले आज जेन-जी घटना छानबिन तथा जाँचबुझ आयोगमा पुगेर बयान दिनुभएको छ ।

सिंहदरबार पुगेर बयान दिनुभएका लेखकले यसबारे आजै सञ्चारकर्मी समक्ष समेत प्रेसमिट मार्फत जानकारि दिदैहुनुहुन्छ । लेखकलाई आयोगले भदौ २३-२४ मा भएका घटना र तत्कालीन सरकारबाट भए गरेका कारबाहीबारे बयानका लागि पत्राचार गरे अनुसार उहाँ आफै उपस्थित हुनुभएको हो ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले भने बयान दिने तर आफै उपस्थित नहुने बताउदै आउनुभएको छ । Photo- NPL



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6