Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeHealth-lifestyleयस्तो छ टुँडिखेलमा तमु ल्होसारको उत्सव (फोटो फिचर)

यस्तो छ टुँडिखेलमा तमु ल्होसारको उत्सव (फोटो फिचर)


काठमाडौं । तमू ल्होसारको अवसरमा काठमाडौंको टुडिखेलमा भब्य कार्यक्रम भएको छ । गुरुङ समुदायको मुख्य चाड तमु ल्होसार पुरानो वर्षलाई विदा गरी नयाँ वर्षलाई स्वागत गर्दै मनाएका हुन् ।

ल्होसारको दिन हर्षोल्लासका साथ आफ्नो भेषभुषा रहनसहनको प्रदर्शनीका साथै खानपान, नयाँ परिकार खाएर खुवाएर नयाँ वर्षलाई स्वागत गर्ने प्रचलन रहदैआएको छ ।

‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ समुदायको बाहुल्य रहेको ठाउँमा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा तमू ल्होसार मनाउने गरिन्छ । यसपछि तामाङ, र सेर्पा समूदायले ल्होसार मनाउने गर्दछन । Photo-NPL

 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6