Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsसन् २०२६ को पहिलो दिन, धनकुटाको हिलेबाट सुर्योदयको मनमोहक दृश्य

सन् २०२६ को पहिलो दिन, धनकुटाको हिलेबाट सुर्योदयको मनमोहक दृश्य


काठमाडौं । आजबाट इस्वी संवतको नयाँ वर्ष सन् २०२६ सुरु भएको छ । नयाँ वर्षको दिन धनकुटाको हिलेबाट सुर्योदयको मनमोहक दृश्य देखिएको छ ।

ग्रेगोरियन पात्रोअनुसार सन् २०२५ को बिदाइ र नयाँ वर्ष सन् २०२६ को स्वागतमा विश्वभर विभिन्न कार्यक्रमहरु आयोजना भइरहेका छन् । नेपालमा समेत अंग्रेजी नयाँ वर्षको स्वागतमा सांगितिक कार्यक्रम र बाह्य तथा आन्तरिक पर्यटकका रुपमा धेरैले घुमघाम गरिरहनुभएको छ । Photo- NPL



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6