टी – २० विश्वकपको ट्रफी बौद्धमा, फोटो खिच्नेको भीडभाड
काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेटको ट्रफी सोमबारदेखि काठमाडौं, पोखरासहितका नेपालका विभिन्न शहरमा प्रदर्शन गरिएको छ ।

पोखरामा प्रदर्शन गरिएपछि आजै काठमाडौं ल्याएर बौद्धमा प्रदर्शन गरिएको छ । बौद्धमा प्रदर्शनीमा राखिएको ट्रफीसँग फोटो खिच्नको लागि मानिसहरूको भीड नै लागेको थियो ।

भारत र श्रीलंकामा हुने टी२० विश्वकप क्रिकेटको ट्रफी सोमबारदेखि नेपालका विभिन्न स्थानमा प्रदर्शन गरिएको छ । Photo- NPL
















तपाईको प्रतिक्रिया