जागिरे बन्ने होड, म्यादी प्रहरी बन्नेहरुको लाइन
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि (म्यादी प्रहरी) को भर्ना खुलेको छ । भर्ना खुलेसँगै युवाहरु फारम भर्न लाइन लागेका छन् ।

भद्रकालीस्थित काठमाडौं प्रहरी परिसरमा फारम भर्ने युवाको लामो लाइन लागेको छ । यस पटकको निर्वाचनमा १ लाख ३३ हजार ९८० जना म्यादी प्रहरी भर्ना गर्ने सरकारी योजना रहेको छ ।

निर्वाचन प्रयोजनमा केही महिनाको जागिर भएपनि म्यादी प्रहरी बन्न युवादेखि वयस्कसम्मको लाइन लागिरहेको छ । Photo-NPL















तपाईको प्रतिक्रिया