Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeEntertainmentबलिउड स्टार सञ्जय दत्त पशुपति दर्शन गरेर स्वदेश फिर्ता

बलिउड स्टार सञ्जय दत्त पशुपति दर्शन गरेर स्वदेश फिर्ता

‘प्रचण्ड’ सँग समेत भेटघाट


काठमाडौं । बलिउडका स्टार सञ्जय दत्त पशुपतिनाथ दर्शन गरेर आजै स्वदेश फर्कनु भएको छ । बिहीबार काठमाडौं आउनुभएका दत्त आज पशुपतिनाथको दर्शन गरेर घर फर्किनुभएको हो ।

शुक्रबार खुमलटारस्थित नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग समेत उहाँले भेट गर्नुभएको छ ।।बिहीबार दत्तले दरबारमार्गको एक होटलको क्यासिनो उद्घाटन गर्नुभएको थियोे । बिहीबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिंदा क्यासिनोका कर्मचारी तथा आयोजकले ढाकाटोपी लगाइदिएर स्वागत तथा सम्मान गरेका थिए ।

निजी विमान लिएर दुबईबाट काठमाडौं आउनुभएका दत्त सोही बिमानमा स्वदेश फर्किनुभएको छ । Photo- NPL



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6