Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalसानेपामा देउवा र शेखर पक्षका केन्द्रीय सदस्य, के होला बैठकमा ?

सानेपामा देउवा र शेखर पक्षका केन्द्रीय सदस्य, के होला बैठकमा ?


काठमाडौं । भृकुटीमण्डपमा विशेष महाधिवेशनमार्फत कांग्रेसको नयाँ नेतृत्व छान्ने कसरत भइरहदा सभापति शेरबहादुर देउवा र शेखर कोइराला पक्षका केन्द्रीय सदस्यहरु पार्टी कार्यालय सानेपामा भेला भएका  छन् ।

नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकको लागि नेताहरु सनेपा पार्टी कार्यालय पुगेका हुन । (मंगलबार) हिजोको लागि बोलाइएको बैठक बेलुका अबेरसम्म पनि बस्न नसकेपछि आज बिहान ८ बजे तय भएको थियोे । तर बैठक बस्न ढिलाइ भइरहेको छ ।

यता, निति पारित गरेको विशेष महाधिवेशनकै निर्वाचन प्रक्रियाबाट नेतृत्व छान्न महामन्त्री द्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मामाथि चर्को दबाब छ । भृकुटीमण्डपमा भइरहेको विशेष महाधिवेश पक्षधरको भेला र सभापति पक्षका नेताहरुको अर्को अभियानले कांग्रेस अब फुट्ने विश्लेषण भइरहेको छ । Photo- NPL



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6