Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalकाठमाडौंमा कुलमानको शक्ति प्रदर्शन

काठमाडौंमा कुलमानको शक्ति प्रदर्शन


काठमाडौं । कुलमान घिसिङको उज्यालो नेपाल पार्टीले आज काठमाडौंमा बृहत मोटर साइकल र्याली निकालेर शक्ति प्रदर्शन गरेको छ ।

पार्टीको निर्वाचन परिचालन समितिले आयोजना गरेको र्याली तीनकुनेबाट सुरु भई थापाथली, जमल, कमलपोखरी, गौशाला हुँदै तीनकुनेमा पुगेर समापन भएको छ ।

देश बनाउने, बदल्नसक्ने निर्विकल्प नेता कुलमान घिसिङ भएको भन्दै पार्टीका नेता, समर्थकले नारावाजी समेत गरेका थिए । अब उज्यालो नेपाल निर्वाचन अभियानमा होमिएको सन्देश र्यालीबाट दिन खोजेको बताइएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6