Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalम्याग्दीमा महावीर पुनको स्वतन्त्र उम्मेदवारी,रास्वपाको समर्थन

म्याग्दीमा महावीर पुनको स्वतन्त्र उम्मेदवारी,रास्वपाको समर्थन


काठमाडौं । शिक्षामन्त्रीबाट राजीनामा दिनुभएका महावीर पुनले म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिनुभएको छ ।

जिल्ला निर्वाचन कार्यालयमा आफ्नो उम्मेदवारी दर्ता गराएसँगै पुनलाई राष्ट्रिय स्वतन्त्र पार्टीले समर्थन गरेको छ । एमालेबाट निर्वाचित अन्नपूर्ण गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष माइलन पुर्जाले समेत समर्थन जनाउनु भएको छ ।

चुनावी अभियानमा होमिने योजनासहित पुनले म्याग्दीबाटै प्रधानमन्त्री सुशीला कार्कीलाई राजिनामा बुझाउनुभएको थियोे ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6