Thursday, 23 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaपानी भनेर केमिकल पिउदा अष्ट्रेलियामा २७ वर्षीया नेपाली विद्यार्थी गम्भीर विरामी

पानी भनेर केमिकल पिउदा अष्ट्रेलियामा २७ वर्षीया नेपाली विद्यार्थी गम्भीर विरामी

विभव कार्कीको उपचारका लागि गोफण्ड मी अभियान 


काठमाडौं । पानी भनेर घर सफा गर्ने केमिकल पिउदा अष्ट्रेलियामा अध्ययनरत २७ वर्षीया नेपाली बिद्यार्थी स्वास नलीमा गम्भीर समस्या देखिएको छ ।

साथीको घरमा जानुभएका २७ वर्षीया विभव कार्की चुलो सफा गर्ने एसिड पानी भनेर पिउदा गम्भीर विरामी पर्नुभएको हो । केमिकलले खाना खाने नलीमा जलन भएपछि अप्रेसन गरेर नली नै काटेर फेर्नुपर्ने भएपछि उहाँ आफैले आर्थिक सहयोगीको खोजी थाल्नुभएको छ । यसअघि नै अस्पतालले  ७० हजारको बिल थमाएको बताउदै बिभवले नेपालट्युबसँग सकेको सहयोग गरेर आफ्नो जीवन बचाईदिन आह्वान गर्नुभएको छ ।

 सन २०२२ मा अष्ट्रेलिया पुग्नुभएका विभवको गत मे महिनामै विभिन्न कारणले ईन्सुरेन्स रद्ध भएको छ । विद्यार्थीका रुपमा अध्ययनरत कार्कीले घरपरिवारबाट ४०,४५ हजार अष्ट्रेलियन डलर मगाइसक्नु भएको छ । आर्थिक अभावमा पर्नुभएका कार्कीलाई गो फण्डमीको यो लिंकगो फण्डमीको यो लिंकमा गएर सकेको सहयोग गर्न सक्नुहुनेछ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-23' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6