नेपालले पूजा महतोको कप्तानीमा एसिसी एसिया कप खेल्ने
क्यानले इन्दु बर्मा घाइते भएका कारण उपकप्तान पूजालाई कप्तानको जिम्मेवारी दिएको हो । थाइल्यान्डमा हुने प्रतियोगितामा नेपालले फेब्रुअरी १३ मा पाकिस्तान ‘ए’, फेब्रुअरी १५ मा युएई र फेब्रुअरी १७ मा भारत ‘ए’सँग खेल्नेछ । Photo- CAN















तपाईको प्रतिक्रिया