पत्रकार सिटौलाको पशुपति आर्यघाटमा दाहसंस्कार
श्रद्धाञ्जली दिन पशुपति पुगे बालेन सँगै कुलमान घिसिङ
काठमाडौं । पत्रकार दिनेश सिटौलाको पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ ।


श्रद्धाञ्जली दिन कलाकारहरुसँगै कुलमान घिसिङ , बालेन शाह पनि पशुपति पुग्नुभएको छ । अछाममा बेहोस हुनुभएका पत्रकार सिटौलाको उपचारका क्रममा निधन भएकाे थियोे । सिटौलाको शव अन्तिम श्रद्धाञ्जलीका लागी केही समय चलचित्र विकास बोर्डमा पनि राखिएको थियो ।

अस्पतालले ब्रेन ह्यामरेजका कारण सिटौलाको निधन भएको बताएको छ । Photo-NPL















तपाईको प्रतिक्रिया