Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeHealth-lifestyleकोटेश्वरको भाटभटेनी सुपरमार्केट पुनः सञ्चालनमा

कोटेश्वरको भाटभटेनी सुपरमार्केट पुनः सञ्चालनमा


काठमाडौं । कोटेश्वरको भाटभटेनी सुपरमार्केट आजदेखि पुनः सञ्चालनमा ल्याइएको छ ।
भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङ लगायतले आज विशेष पूजा गरी सुपरमार्केट पुन: सञ्चालन गरिएको हो । भदौ २३ र २४ गते भएको जेन जी प्रदर्शनकाक्रममा लुटपाट, तोडफोड र आगजनी गरिएपछि लामो समयसम्म भाटभटेनी बन्द भएको थियोे ।
आन्दोलनका क्रममा पूर्ण रुपमा क्षति पुगेको कोटेश्वरस्थित भाटभटेनी भवन करिब पाँच महिनासम्म मर्मत तथा पुनर्निर्माण गरेपछि आजबाट सर्वसाधारणका लागि खुला गरिएको हो। Photo- NPL



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6