Tuesday, 21 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaमार्च ७ मा अष्ट्रेलियाको सिड्नीमा Live होली महोत्सब

मार्च ७ मा अष्ट्रेलियाको सिड्नीमा Live होली महोत्सब

यी कलाकार आउँदै


काठमाडौं । अष्ट्रेलियाको सिड्नीमा मार्च ७ तारिखमा लाईभ होली महोत्सब आयोजना हुने भएको छ ।

सिड्नीस्थित ग्रानभिल पार्क (Granville Park) मा हुने Holi Fiesta 2026 मा दिपक बज्राचार्य ब्राण्डसँगै एलिना चौहानको सांगितिक प्रस्तुती हुनेछ । लाखे विशेष प्रस्तुतीसँगै स्थानीय कलाकारले समेत भरपुर मनोरञ्जन दिनेछन् । १० वर्ष मुनिका बालकालिकाका लागि होली उत्सबमा रमाउन कुनै शुल्क लाग्ने छैन ।

कलाकारसँगै न्यु साउथ वेल्सको नेपाली समूदायलाई एउटै मञ्चमा भेला गराएर होलीको रंगसँगै सांगितिक महौँलमा रमाउने अवशरका रुपमा हिमालय हार्मोनीले यो ईभेन्ट आयोजना गर्न लागेको हो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-21' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6