Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaपर्यटक बोक्ने सवारी साधनले चुनावको २ दिनअघि अनुमति लिनुपर्ने

पर्यटक बोक्ने सवारी साधनले चुनावको २ दिनअघि अनुमति लिनुपर्ने


काठमाडौं । पर्यटक बोक्ने सवारी साधनले चुनावको २ दिनअघि नै अनुमति लिनुपर्ने भएको छ ।

फागुन २१ को चुनावका लागि निर्वाचन आयोगले जारी गरेको ‘सवारी साधनको अनुमतिसम्बन्धी कार्यविधि, २०८२’ मा निर्वाचनका दिन कुनै पनि राष्ट्रिय वा अन्तर्राष्ट्रिय हवाइ उडान नरोकिने भएकाले पर्यटक बोक्ने सवारी साधन सञ्चालनका लागि २ दिनअघि नै अनुमतिको व्यवस्था गरिएको हो । यस्तो अनुमती जिल्लामा सम्बन्धित जिल्ला प्रशासन कार्यालय र  काठमाडौंमा निर्वाचन आयोगबाट लिन सकिन्छ ।

कम्तीमा दुई दिनअघि अनुमति लिई पर्यटकको आवागमनका लागि सवारी साधन सञ्चालन व्यवस्थित गर्न आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले पर्यटन व्यवसायीलाई आग्रह गर्नुभएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6