Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियाको पर्थमा चट्याङबाट ३ जना घाइते

अष्ट्रेलियाको पर्थमा चट्याङबाट ३ जना घाइते


काठमाडौं । अष्ट्रेलियाको पर्थमा आँधीबेहरीसँगै झरेको चट्याङबाट ३ जना घाइते भएका छन् ।

बिहिवार बिहान उत्तरी पर्थ उपनगर Hamersley क्षेत्रमा ७० वर्षका पुरुष र पूर्वी पर्थको Mount Helena क्षेत्रको एक स्कुलका दुई किशोरी चट्याङबाट घाइते भएका हुन । तीनजना नै खतरामुक्त रहेको बताइएको छ ।

अष्ट्रेलियामा प्रत्येक वर्ष १०० जना चट्याङबाट घाइते हुनेगरेको र पाँचदेखि दश जनाको मृत्यु हुनेगरेको सरकारी रेकर्डले देखाउछ ।

मौसम विज्ञान ब्यूरोले हल्का हल्का वर्षा र मेघगर्जनको सम्भावनाको पूर्वानुमान गर्दै सावधानी अपनाउन आग्रह गरेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6