Tuesday, 21 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsआज तराई, मधेसका जिल्लामा होली उत्सव

आज तराई, मधेसका जिल्लामा होली उत्सव


काठमाडौं । आज तराईका जिल्लामा हर्षोल्लासका साथ होली पर्व मनाइँदैछ।

पहाडमा फागु पूर्णिमा मनाएको भोलिपल्ट तराईका झापा, मोरङ, सिराहा, सप्तरी, बारा, पर्सा रौतहट,महोत्तरी,धनुषा  रुपन्देहीलगायतका जिल्लाहरुमा होली मनाउने परम्परा छ। पर्वलाई मर्यादित र सुरक्षित बनाउन स्थानीय प्रशासनले विशेष सुरक्षा योजना लागू गरेको जनाएको छ।

कसैको इच्छाविपरीत रङ नदल्न, ठूलो भीडमा सहभागी नहुन र ट्राफिक नियम पालना गर्न प्रहरीले आग्रह गरेको छ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-21' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6