Saturday, 24 October 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Home ∕ News ∕ डढेलोप्रति सहनाभूती जनाउदै अष्ट्रेलियामा नेपाल भ्रमण वर्षको उदघाटन

डढेलोप्रति सहनाभूती जनाउदै अष्ट्रेलियामा नेपाल भ्रमण वर्षको उदघाटन


सिड्नी

नेपाल भ्रमण वर्ष २०२० को मंगलबार अष्ट्रेलियामा उद्घाटन भएको छ । सिड्नीको सर्कुलर क्यवेबाट भ्रमण वर्षको औपचारिक उद्घाटन गरिएको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई र न्यू साउथ वेल्स राज्य संसदका सभामुख जोनाथन ओ डीले संयुक्त रुपमा सिड्नीको सर्कुलर क्युवेमा आयोजित एक कार्यक्रममा भ्रमण वर्षको शुभारम्भ गरेका हुन् ।
कार्यक्रमको सुरुमै सहभागीहरुले डढेलोमा ज्यान गुमाएका अष्ट्रेलियनहरु प्रति सहानुभूती जनाउदै एक मिनेट मौन धारण गरेका थिए ।
त्यस्तै ब्रिजवेनमा पनि भिजिट नेपालको उद्घाटन गरिएको छ । गैरआवासिय नेपाली संघ कुइन्सल्याण्ड र नेपाल पर्यटन बोर्डको सहकार्यमा उद्घाटन गरिएको हो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-10-24' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6