Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeHealth-lifestyleहोर्मुज क्षेत्रबाट एक नेपाली इरानको कब्जामा

होर्मुज क्षेत्रबाट एक नेपाली इरानको कब्जामा

सामाजिक सञ्जालमा अफवाह फैल्याएको अभियोगमा ७ जना पक्राउ


काठमाडौं ।  अमेरिका- इरान टकराव जारी रहदा इरानले होर्मुज क्षेत्रबाट एक जना नेपालीलाई पक्राउ गरेको छ ।

परराष्ट्र मन्त्रालयले आज गरेको पत्रकार सम्मेलनमा पश्चिम एसिया महाशाखाका प्रमुख रामकाजी खड्काले पक्राउको पुष्टि गर्नुभएको हो । परिवारले परराष्ट्रलाई दिएको जानकारी अनुसार पक्राउ परेका व्यक्ति अमृत झा रहेको बताइएको  छ । होर्मुज क्षेत्रमा पानी जहाजमा काम गर्ने क्रममा ईरानले जहाजका सबै क्रु मेम्बरलाई नियन्त्रणमा लिएकाे जनाइएको छ ।

यस्तै, खाडी क्षेत्रबाट सामाजिक सञ्जालमा अफवाह फैल्याएको आरोपमा ७ जना पक्राउ परेका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6