Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsप्रधानमन्त्री बालेन्द्र शाहलाई मोदीको बधाई

प्रधानमन्त्री बालेन्द्र शाहलाई मोदीको बधाई


काठमाडौं- भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बालेन्द्र शाहलाई नेपालको नयाँ प्रधानमन्त्री हुनुभएकोमा बधाई दिनुभएको छ।

मोदीले दुई देशबीचको मित्रता र सहकार्यलाई अझ सुदृढ बनाउने आशा व्यक्त गर्नुभएको छ। भारतीय प्रधानमन्त्री मोदी नेपाली जनताले गरेको विश्वास र राखेका आशा अपेक्षा पुरा हुने विश्वास व्यक्त गर्दै सहकार्य गर्न तयार रहेको बताउनुभएको छ ।

भारतीय प्रधानमन्त्री मोदीलाई सामाजिक सञ्जालबाटै जवाफ फर्काउदै प्रधानमन्त्री बालेन्द्रले धन्यवाद दिनुभएको छ । नेपाल—भारतबीचको साझेदारी सम्बन्धलाई थप घनिष्ट बनाउने प्रतिबद्धता जनाउनुभएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6